मोदीको शपथमा नयाँदिल्ली जाने प्रचण्डको तयारी

|

जेष्ठ २४, डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) को नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित