सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

|

जेष्ठ २३, डेस्क। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित