जसपाको पहिलो महाधिवेशनको लागि बनाईएको पंडाल हावाहुरी र वर्षाको कारण ध्वास्त

|

जेष्ठ २२, डेस्क। जनता समाजवादी पार्टी (जसपा) को पहिलो महाधिवेशनको लागि बनाईएको पंडाल हावाहुरी र वर्षाको कारणले ध्वास्त भएका छन्।

यही जेष्ठ २८, २९ र ३० गते जनकपुरधामको तिरहुतीया गाछीमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) को पहिलो महाधिवेशनको लागि बनाईएको पंडाल हिजो राती आएको हावाहुरी र वर्षाको कारणले ध्वास्त भएको हो।

जनता समाजवादी पार्टी (जसपा) को बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन यही जेठ२८, २९ र ३० गते जनकपुरधामको तिरहुतीया गाछीमा गर्ने निर्णय गरेको थियो। हावाहुरी र वर्षाको कारणले ध्वास्त भएको पंडाल फेरी निर्माण गर्दै छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित