आज सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

|

वैशाख २१,डेस्क। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३४ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित