विद्यालय अवधिमा अन्यत्र काम गर्ने शिक्षकलाई कानुनी कारबाही गरिने

|

वैशाख १३,डेस्क। काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा अन्यत्र काम नगर्न शिक्षकहरूलाई चेतावनी दिएको छ । काठमाडौँ महानगरको शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई यस्तो चेतावनी दिएकी हुन् ।

उक्त कार्य गर्ने शिक्षकलाइ प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित