अदालतले दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

|

बैशाख ०७, डेस्क। दीपेश पुनलाई अदालतले ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार आज रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित