८२ जना शाखा अधिकृतको पदस्थापन, को कुन ठाउँमा ?

|

वैशाख ०४, डेस्क। आज ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ ।

मंगलबार (आज) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज समेत तोकेका हुन्। उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित