चैत्र १३, डेस्क। महोत्तरीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा तिन जना घाइते भएका छन् ।
महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ०२ पर्सामा प्रदेश नम्बर ०२ – ००३ प २३५५ नम्बरको मोटरसाइकल र अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा तिन जना घाइते भएका छन् ।
भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।





