बिराटनगर : होटल रोयल किचेनमा एक जना मृत फेला

|

चैत्र ०६, डेस्क। बिराटनगरको बिच बजारमा रहेको एक होटलमा एक जना मृत फेला परेका छन् । बिराटनगर महानगरपालिका वडा नं ९ मा रहेको होटल रोयल किचेनमा मृत फेला परेका छन्।
मृतक बिराटनगरकै स्थानीय क्षितीज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएका छन्।

क्षितीज हराएको भनेर , उनका आफन्तहरुले सोमबार प्रहरीलाई खोजतलास गरिदिन आग्रह गरेका थिए । होटल रोयल किचेनको कोठा नं १०९ मा आज मृत फेला घटणा बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।

भने यस घटनाबारे थप विवरण आउन बाँकी रहेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित