फेसबुक र इन्स्टाग्राम डाउन

|

फागुन २२,डेस्क । फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामको सर्वरमा समस्या आएकोे छ । मंगलबार बेलुकी करिब ९ बजेदेखि सबै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम आफै लगआउट भइरहेको छ।

नेपालसँगै संसारका सबै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटर गरेका छन। फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लगइन गर्न खोज्दा सेसन एक्सपार्ड जस्ता सूचना आइरहेका छन।

चर्चित समाचार


भर्खरै प्रकाशित