आज देखि फिल्म ‘अगस्त्य’ देशभर एकसाथ रिलीज हुदै

|

फागुन १८,डेस्क। आज शुक्रबारबाट फिल्म ‘अगस्त्य’ देशभर एकसाथ प्रदर्शन/रिलीज हुने भएको छ।

यस फिल्मको हिजो बिहीबार साँझ ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ ।

कतिले यस फिल्मको प्रसंशा गरेका छन् , भने कतिले ठिक- ठिकै भनेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित