फाल्गुन ०२,डेस्क। आज साझा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । भने तीन जनाको अवस्था घम्भिर रहेका छन्।
मलंगवा न.पा ११ गमहृरीया चौकमा दुई ओटा मोटरसाइकल एक-आपसमा ठोकिदा दुर्घटना भएको हो। जानकारीका अनुसार घाइते र मृतक सबै 15 बर्स मुनिको रहेका हुन्। घाइते र मृतकको पहिचान अहिले सम्म खुलेको छैन।
नेपाल प्रहरीलको टोलि घटनास्थलमा पुगेर यस घटनाको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको छ।





