देशभर ७ सय भन्दा बढी एम्बुलेन्स {जिपिएस} प्रणालीबाट सञ्चालन

|

माघ २२, डेस्क। देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम ) बाट सञ्चालन हुने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् । यो प्रणाली मार्फत बिरामी वा सेवाग्राहीको नजिक रहेको एम्बुलेन्सको सेवा प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

उक्त सेवा मार्फत सञ्चालित एम्बुलेन्स सेवा लिनका लागि १०२ नम्बरमा फोन गर्न सक्नुहुन्छ।

चर्चित समाचार


भर्खरै प्रकाशित