आईसीसी यू–१९ विश्वकप :नेपाल भारतसँग १ सय ३२ रनले पराजित

|

माघ १९,डेस्क। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग नेपालले १ सय ३२ रनले पराजित भएको छ ।

नेपाल सुपर सिक्समा अङ्क विहीन हुँदै बाहिरिँदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ ।

जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।

चर्चित समाचार


भर्खरै प्रकाशित