माघ १६,डेस्क। सोमबार एक जना तेह्रथुममा मृत फेला परेका छन्।
झापा बाह्रदर्शी गाउँपालिका–६ बलुवानीस्थित घरको आँगनमा सोही एरियामा मागी खाई हिँड्ने तेह्रथुम आठराई गाउँपालिका–४ घर भएका ५७ वर्षीय मचिन्द्र सुयल मगर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको हो।





