सिराहा : प्रजिअ पाण्डे र एसपी लिम्बुलाई गृह मन्त्रालय तानिए

|

माघ १६, डेस्क। गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाएको छ।

मिटरब्याजीसम्बन्धी उजुरीमाथि छानबिन नगरेको भन्दै मन्त्रालयले दुबै जनालाई फिर्ता बोलाएको हो। गृह मन्त्रालयले सिराहामा नयाँ प्रजिअ र एसपी अहिले पठाएको छैन्।

प्रशासन र प्रहरीले पीडितको कुरा नसुनेको र छानबिन नगरेको भन्दै पीडितहरूबाट गृह मन्त्रालयमा गुनासो आए पछि उनलाई गृह मन्त्रालय तानिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित