नेपाल क्रिकेट सङ्घ : पूर्वकप्तान सन्दीप लामिछाने निलम्बित

|

पुस २६ ,डेस्क। नेपालको क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित