आज सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम

|

पुस १२, डेस्क। नेपाल सुनचाँदी व्यवसायी महासघले बिहीबार (आज) सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसभन्दा अघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपियाँमा कारोबार भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित