नेपाली कांग्रेस : आज बागमती प्रदेशमा पहिलो सम्मेलन सुरु भयो

|

पुस ०७, डेस्क। नेपाली कांग्रेसले प्रदेशको पहिलो सम्मेलन आज बागमती प्रदेशमा गर्दैछ ।

प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन सुरु गरिसकेको हो ।

सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा भइरहेको छ।

आजको सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजनामा रखिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित