काठमाडौँ महानगरपालिका : आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने, पुर्ण रुपले निषेध

|

मंसिर२७, डेस्क । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरण पुर्ण रूपमा निषेध गरिएको छ ।

महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

महानगरको सो घोषणा आजबाट लागू गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित