मंसिर २५,डेस्क। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा नरहरि घिमिरलाई तोकिएको हो ।
प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।





