NCELL : सेयर हस्तान्तरण रोक्न माग गर्दै अमरेश सिंहले सर्वोच्चमा रिट दायर गरे

|

मंसिर २२, डेस्क । सांसद अमरेश कुमार सिंहले Ncell को सेयर हस्तान्तरण रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले शुक्रबार आजियाटा कम्पनी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

एनसेलको ८० प्रतिशत सेयर रहेको आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै उनले रिट दायर गरेको जनाएका छन् ।

आज विभिन्न ६ वटा निकायहरुलाई बिपक्षी बनाइ सम्मानित सर्बोच्च अदालतमा रिट निबेदन दर्ता गराएको छ ।
पेशी यही मङ्सिर २४ गते आइतबार तोकिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित