जसपा : केन्द्रीय कार्यकारिणी समितिको बैठक, मङ्सिर २५ गते बस्ने

|

मंसिर २१,डेस्क। जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।

पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीति लगायतका विषयहरुमा छलफल गर्नको लागि बैठक बोलाइएको हो ।

पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने।

बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित