मंसिर २,डेस्क। हेटौँडामा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

© 2023 All Rights Reserved || Designed by: PROTECH