टिकटक प्रतिबन्ध विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले आज रिट लिएर पुगे सर्वोच्चमा

|

मंसिर १,डेस्क। टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् ।
उनको रिट दर्ता प्रक्रियामा छ ।

टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

रिट

चर्चित समाचार


भर्खरै प्रकाशित