युएईले नेपाललाइ दियो १३५ रनको लक्ष्य

|

युएईले नेपाललाइ १३५ रनको लक्ष्य दिएको छ । युएईले टस जितेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो। युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६ रन बनाए । नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित