स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

|

वैशाख २९, डेस्क। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो ।

वर्षाका कारण प्रभावित खेलमा नेपालले स्टकल्यान्डविरुद्ध डीएल मेथडमार्फत ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनायो ।

चर्चित समाचार


भर्खरै प्रकाशित