एसईईको नतिजा प्रकासित, साउन २९ गते पूरक परीक्षा हुने

|

असार १३, काठमाडाैं। एसईईको पूरक परीक्षा आगामी साउन २९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलनमार्फत साउन २९ गतेदेखि ग्रेडवृद्धि या पूरक परीक्षा साउन २९ देखि सञ्चालन हुने जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित