लोसपाको प्रमुख सचेतकमा रमिता प्रधान नियुक्त

|

चैत्र ३०,धनुषा। लोकतान्त्रिक सामाजवादी नेपाल संसदीय दलको प्रमुख सचेतकमा रमिता प्रधान नियुक्त भएकी छिन् । लोसपा संसदीय दलका नेता माननीय जयनुल राईनले शुक्रबार रमिता प्रधानलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

माननीय रमिता प्रधान मधेश प्रदेश सभा सदस्य पनि हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित