SEE Exam : केही बेरमै गणित विषयको प्रश्नपत्र आउट

|

चैत्र १०, डेस्क । चैत्त ७ गतेदेखि सुरु भएको एसईई परीक्षाको तेस्रो  दिन अनिवार्य गणित विषयको प्रश्नपत्र पनि आउट भएको छ । परीक्षा सुरु भएको केहीबेर नबित्दै गणित विषयको प्रश्नपत्र आउट भएको हो ।

परीक्षा हलबाट एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ । प्रश्नपत्र अहिले समाजिक सँजालमा छ्यापछ्याप्पी भएको छ ।

यद्यपी, कुन परीक्षा केन्द्रबाट आउट भएको भनेर खुलेको छैनन् ।

त्यस्तै विहिबार प्रथम दिन अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २० मिनेटमै आउट भएको थियो । सो क्रममा सप्तरीको विभिन्न केन्द्रबाट नीरिक्षक तथा केन्द्राध्यक्ष कारवाहीमा परेका थिए । त्येस्तै शुक्रबार नेपाली विषयको प्रश्नपत्र पनि १ मिनेटमै आउट भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित