माघ २९,महोत्तरी। दर्ता भएका बालबालिकाहरुको लागि साक्षरता शिविर (Literacy Camp) संचालन World vision international Nepal र दलित समाज उत्थान समिति (DSWCN) नेपालको साझेदारीमा एकडारा र सम्सी गाउँपालिकामा संचालित Protection Community Engagement and Child Sponsorship Program अन्तर्गत सम्सी र एकडारा गाउँपालिकाको १ देखि ७ नम्वरका वडाहरुमा ३ महिना सम्म Literacy Camp संचालन गरिने छ ।
प्रत्येक वडामा ६ देखि १२ वर्ष उमेर समुहको दर्ता भएको बालबालिकाहरुलाई २५ जनाको समुह बनाएर Literacy Camp संचालन भईरहेको छ । ३ महिनाको अवधिमा दुवै पालिका गरेर जम्मा ३२५ जना दर्ता भएका बालबालिकाहरुको चिठ्ठि पत्र लेखन शिपको विकास गर्ने उदेश्यले Literacy Camp संचालन गरिएको कुरा World vision International Nepal र दलित समाज उत्थान समिति (DSWCN) नेपालको साझेदारीमा संचालित Protection Community Engagement and Child Sponsorship Program को कार्यक्रम संयोजक उतिम चन्द्र चौधरी जानकारी दिनु भयो।







