राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित

|

माघ २८,काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

जसलाई सभामले सर्वसम्मतिले पारित गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित