फेरी बढ्यो सुनको मूल्य

|

पुस २४,डेस्क। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित