जनकपुरधाममा भूकम्पको धक्का

|

पुष २३,जनकपुरधाम। जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।

भूकम्पको धक्काले जनकपुरधामका नागरिकहरु सडकमा निस्किएका छन् ।

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित