बैतडीमा भुकम्पको धक्का

|

पुस १६,बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित