जनकपुरविरुद्ध सुदूरपश्चिमले गुमाइसक्यो ७ विकेट

|

मंसिर २६, डेस्क। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले सातौ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले १७.१ ओभरको खेल जारी रहँदा ७ विकेट गुमाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित