डिजेल र मट्टितेलको मूल्य बढ्यो

|

कात्तिक ३०,डेस्क। डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित