दुई महिनामा सात अर्बको स्मार्टफोन आयात

|

असोज ११,डेस्क। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित