महान चाड तीजको आज दर खाने दिन

|

भाद्र २०,डेस्क। हिन्दु नारीले हरितालिका (तीज) व्रतको आज दर खाने दिन रहेको छ। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ।

माइती पक्षले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा ब्रर्तालुका लागि अझ आडिलो हुने भनाइ छ।

चर्चित समाचार


भर्खरै प्रकाशित