शहिदनगर नगरपालिकामा पुरानो चौतारालाई आज भोलि गाउँकै मानिसहरुले बर्बाद गर्दै

|

धनुषा। शहिदनगर नगरपालिका वार्ड नम्बर ४ को ननुपट्टीमा रहेको भैरहवा पोखरीको डिलमा धेरै पुरानो रुख भएको ठाउँमा बनाइएको चौतारालाई आज भोलि गाउँकै मानिसहरुले बर्बाद गर्न लागेको छ।

चौतारामा भएको रुखको ठुलै हंगा कसैलाई नसोधि आफ्नै मनमौजी गरेर कटानी गरेको छ।

गाउकै दुखी साहले आफ्नो एक दुई जना मान्छे लगाएर रुखको हंगा कटाइएको छ। सार्वजनिक ठाउँ भएको यी चौतारामा गर्मीको समयमा गाउँका मानिसहरु बसेर रमाउने गरेका थिए। यस्तो सबैलाई सुख फिने रुखको हंगा काटेर समाजलाई दुखी साहले एक किसिमको चुनौती दिएको छ।यसरी सार्वजनिक सम्पत्ति छती गर्दा यश प्रती न नगरपालिका र न वार्डका वार्ड अध्यक्ष रमेश मुखियाले चासो लिएका छन् ।

चौताराका छेउमै भएको कल पनि गायब गरिएकोन्कुरा बाहिरिएको छ।यस विषयमा साएआ समाजलाई ध्यान जाओस्।

सार्वजनिक रुख काट्नु सामान्यतया अपराध वा दण्डनीय उल्लङ्घन मानिन्छ तर कुन किसिमको अपराध र कतिको सजाय हुन्छ भने तहर/देश र सम्बन्धित कानुनमा निर्भर गर्छ।

सार्वजनिक सम्पत्ति क्षति / तोडफोड (vandalism / mischief) — रुख सार्वजनिक जमिनमा वा सरकारी क्षेत्रभित्र रहेमा यसलाई तोडफोड वा नासिनु सार्वजनिक सम्पत्तिको क्षति मानिन्छ।वन/पर्यावरण संरक्षण उल्लङ्घन — संरक्षित वा संरचना भएको रुख काटिएमा वन, वातावरण संरक्षण वा हरित क्षेत्र सम्बन्धी ऐन/नियमको उल्लङ्घन हुनसक्छ।

चोरी/अनधिकृत सङ्कलन (theft / unauthorised removal) — कतै रुख काटेर लकडी कटानीमा लगेको भए केहि देशमा यसलाई चोरी वा अनाधिकृत वस्तु हटाउन समावेश गर्न सक्छन्।

स्थानीय नियम/नियमावली उल्लङ्घन — नगरपालिकाका रूख संरक्षण नियम (permit बिना काटेमा) वा हरियो क्षेत्र संरक्षण नियमको उल्लङ्घन हुन सक्छ; यी प्रायः प्रशासनिक जरिवाना वा दण्डित कारबाहीमा पर्छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित