जनकपुरमा रेल र कार ठोक्किए

|

साउन २५,जनकपुरधाम । महोत्तरीको भंगहाबाट जयनगरतर्फ जादैँ गरेको नेपाल रेल र कार ठोक्किएका छन् । जनकपुरधामस्थित थापाचोकमा रेल्वे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएहो हो ।

बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार र रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा कारमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन।

चर्चित समाचार


भर्खरै प्रकाशित