- जेष्ठ ल ३०, राजबिराज । जनमत पार्टी राष्ट्रिय परिषद् अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जय कान्त राउतले सप्तरीको सप्तकोसी नगरपालिका ७, बैङ्गमा मा एक सडकको शिलान्यास गरेका छन् ।
- पच्चीस लाखको लगतमा बन्ने उक्त सडक ढलानको शुक्रबार आयोजित एक कार्यक्रमको वीच डा. राउतले शिलान्यास गरेका हुन् ।
- सडक शिलान्यास कार्यक्रममा जनमत पार्टीका नेताहरु, सप्तकोशी नगरपालिका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष साथै जनमत पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरु लगायत स्थानीय बुद्धिजीवी, समाजसेवीको उपस्थित रहेका थिए ।





