सुनचाँदीको मूल्य बढ्यो

|

जेष्ठ २८, डेस्क। सुनचाँदीको मूल्य फेरि बढेको छ ।

बुधबार सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित