प्रधानमन्त्री ओली विराटनगर आउँदै, जीवन विकास अस्पताल उद्घाटन गर्ने

|

जेष्ठ २४, डेस्क। प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै छन्। २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गर्नेछन्।

अस्पताल मोरङको हल्दीबारीमा २०० बेड क्षमतामा निर्माण भएको हो र सामाजिक व्यवसायको अवधारणामा सञ्चालनमा आएको छ।

उहाँले दिउँसो १ बजे हेलिकप्टरमार्फत आउँदै ३ बजे फर्कने कार्यक्रम छ, अस्पतालको उद्देश्य सबै नागरिकलाई समान स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो।

चर्चित समाचार


भर्खरै प्रकाशित