पेट्रोल र डिजेलको मूल्य बढयो

|

जेठ १७, जनकपुर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँले रुपैयाँले बढाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित