आज कागजको प्लेन उडाउने ७ बर्षकी बच्चाको सपना पाइलट बन्ने

|

जनकपुरधामको एक निजि बिधालयमा पढ्ने रिचा रायको सपना पाइलट बन्ने छन्।

उनि अहिले देखि नै कडा मेहनत गरिरहेकी छिन्। उनको सपना सकार होस् भने उनको आमा बुवाको आशा छन्।

रिचा आफ्नो कडा मेहनतले पढाई गरिरहेकी छिन्। सधैँ आफ्नो कक्षामा अबल हुने रिचा यस पालिको दुई कक्षाको अन्तिम परिक्षामा शिर्ष स्थान हासिल गरेकी छिन्।

हाल नेपालमा २३२ पाइलट छन् तर नेपाल पाइलट अध्यन नहुने भएकाले धेरैको सपना सकार हुदैन, अनि ७ बर्षीय रिचाको सपना सकार हुन् सक्छ।

चर्चित समाचार


भर्खरै प्रकाशित