बालेनको घर एकडारामा प्रचण्ड

|

फागुन २२,महोत्तरी। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अभियान टोलीलाई महोत्तरीको एकडारा गाउँपालिकाले स्वागत गरेको छ ।

कार्यक्रम भएको स्थल काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको पुर्ख्यौली घर हो । अहिले यो घर गाउँपालिकाको प्रयोगमा छ।

चर्चित समाचार


भर्खरै प्रकाशित