माघ २३, डेस्क। नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ । एयरलाइन्सले ६ फेब्रुअरी, ११ फेब्रुअरी र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेका छन्।
नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।






