सुनचाँदीको मूल्यमा वृद्धि

|

माघ १६,डेस्क। नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। सुन एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित