आईसीसी यू-१९ : अष्ट्रेलियाले टस जितेर ब्याटिङ गर्दै

|

माघ ०९, डेस्क । आईसीसी यू-१९ महिला विश्वकपअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले टस हारेर अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ।

बांगीस्थित युएसडी युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो। यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो सम्भावना मात्र बाँकी छ ।

त्यसका लागि अष्ट्रेलियालाई पराजित गर्नुपर्नेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित